Logo

भारतीय राजदूत क्वात्राले नेपालीमा दिए विजयादशमीको शुभकामना



काठमाडौं, १० कात्तिक । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले विजयादशमीको शुभकामना नेपाली भाषामै दिएका छन् । उनले आज सामाजिक सञ्जालमा नेपाली भाषामा शुभकामना दिएका हुन् ।

क्वात्राले विजयादशमीलाई असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतिक भनेका छन् ।

क्वात्राले शुभकामनामा भनेका छन्ः असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयदशमीको शुभ अवसरमा नेपालका साथीहरुलाई हार्दिक शुभकामना। यस चाडले तपाई र तपाईको परिवारलाई राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्यायोस।



प्रतिक्रिया दिनुहोस्