Logo

तस्विरमा हेर्नुहोस राष्ट्रपति भण्डारीद्धारा आमाको हातबाट टिका ग्रहण



काठमाडौं, १० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विजयादशमीको शुभ साइतमा बिहान १०:१९ बजे आमा मिथिला पाण्डेबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरेकी छिन त्यसपश्चात राष्ट्रपतिले दुई छोरीहरू, ज्वाईंहरू तथा दुई नातिनीहरूलाई टीका, जमरा र आशिर्वाद प्रदान गरेको राष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्