Logo

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु



काठमाडौं, १० कार्तिक। नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको छ । पछिल्लो २४ घन्टाभित्र १५ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घन्टामा १५ जनाको संक्रमणबाट मृत्यु भएको हो । आज एकै दिन १७ सय ४१ जना संक्रमित थपिएका छन् ।



प्रतिक्रिया दिनुहोस्