Logo

मध्यरातमा रअ प्रमुखसँग प्रधानमन्त्रीले समकक्षीझैं वार्ता गरेर सकारात्मक सन्देश गएन : श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, ११ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रअ प्रमुखसँग मध्यरातमा समकक्षीझैं वार्ता गरेर कुनै कोणले पनि सकारात्मक सन्देश नगएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘यसले हिजो हामीले अन्त्य गरेको परम्पराको सुरुवात त हुन खोज्दै छैन् भन्ने आशंकामात्रै पैदा गरिदियो । यो गलत भएको छ भन्ने हो ।’

नेपालमा फेरी भारतको ‘माइक्रो म्यानेजमेन्ट’ सुरु भयो : नारायणकाजी श्रेष्ठ



प्रतिक्रिया दिनुहोस्