Logo

पृथ्वीबहादुर पाँडेलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं, ११ कार्तिक । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनका गाडी चालकलाई समेत कोरोना संक्रमण देखिएको छ । हाल उनी ओम आइसोलसनमा छन् । पाँडे नेपाल बैंकर्स संघका पूर्व अध्यक्षसमेत हुन्।



प्रतिक्रिया दिनुहोस्