Logo

भारतीय सेनाअध्यक्ष नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउने



काठमाडौं, ११ कार्तिक । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको मिति तय भएको छ । तर, यो मिति भने भारतीय पक्षले तय गरेको हो । उनी आगामी नोभेम्बर ४ तारिखमा नेपाल आउने जनाईएको छ । उनको नेपाल भ्रमण तीन दिनको हुनेछ ।



प्रतिक्रिया दिनुहोस्