Logo

कोहिनुर टेक्सटाइलमा आगलागी



वीरगंज,११ कार्तिक । बाराको छातापिपरास्थित कोहिनुर टेक्सटाइलमा आगलागी भएको छ । जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा रहेको कोहिनुर टेक्सटाइलमा आगलागी भएपछि दुईवटा बारुणयन्त्रले आगलागी नियन्त्रणमा लिएको इप्रका जितपुरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्