Logo

कोरोना संक्रमणबाट दुई जनाको मृत्यु



बुटवल, कार्तिक १२ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजमा मंगलबार राती संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै, सोहि अस्पतालमा उपचाररत पाल्पा पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया संक्रमित महिलाको समेत गयराती मृत्यु भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्