Logo

दुई लाख २३ हजार नगद सहित ५ जुवाडे पक्राउ



कैलाली, कार्तिक १२ । कैलालीमा दुई लाख २३ हजार नगद सहित ५ जुवाडे पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गौरीगंगा नगरपालिका वडा नम्बर ६ बाट गएराती नगद सहित पक्राउ गरेको हो ।

उनीहरुलाई गएराती नै इलाका प्रहरी कार्यालय मालाखेतीमो जिम्मा लगाएपनि कैलाली प्रहरीले अझै विवरण सार्वजनिक गरेको छैन् ।



प्रतिक्रिया दिनुहोस्