Logo

वडाध्यक्षको छोराको कुटपिटबाट एक जना घाइते



डोटी, कार्तिक १२ । डोटीमा वडाध्यक्षको छोराको कुटपिटबाट एक जना घाइते भएका छन् ।

जिल्लाको शिखर नगरपालिका वडा नम्बर ७ अध्यक्ष नरबहादुर बलायरका २४ वर्षीय छोरा हर्कले सोही ठाउँका २१ वर्षीय हर्क बलायरमाथि कुटपिट गरेका हुन् ।

कुटपिट घाइते भएका बलायरको टाउकोमा चोट लागेको छ । उनको कैलालीमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्