Logo

नेपालका लागि अष्ट्रेलियन राजदूत कार्यकाल सकेर स्वदेश फर्किए



काठमाडौं, १२ कार्तिक । नेपालका लागि अष्ट्रेलियन राजदूत पेटर बड आफ्नो साँढे तीन वर्षको कार्यकाल सकेर आज स्वदेश फर्किएका छन् । उनले काठमाडौंस्थित् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक तस्विर खिचेर सेयर गर्दै भनेका छन्,‘आफ्नो नेपाल बसाईको क्रममा साथ, सहयोग गर्ने सबै नेपाली साथीहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु सबैलाई धेरै धन्यवाद छ ।’



प्रतिक्रिया दिनुहोस्