Logo

समाजमा सकारात्मकभन्दा नकारात्मक सोचतिर बढि ध्यान दिनेहरु देखिए : लामिछाने (भिडिओसहित)



काठमाडौं, १२ कार्तिक । सकारात्मक सोचका व्याख्यता आर.सी. लामिछानेले नेपालमा पछिल्लो समय सकारात्मकभन्दापनि नकारात्मक सोच बढि ध्यान दिएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘नकारात्मक कुरा गर्दा मान्छेमा निराशा बढि आउँछ । जानुपर्ने सकारात्मकतिर हो, तर नकारात्मकतिर बढि गएको देखिन्छ । यो चाहीँ दृष्टिकोणले छिटो टिप्छ ।’ प्रस्तुत छ लामिछानेसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्