Logo

नेकपाका साथीहरुले भ्रष्टाचारको अहिलेसम्म सिमा पुर्याईसकेका छन् : डा. लोहनी (भिडिओसहित)



काठमाडौं, १२ कार्तिक । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालको पछिल्लो राजनीतिले देश विकास र समृद्धितिर जाने लक्षण आफूले नदेखेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. लोहनीले यस्तो बताएका हुन् । उनले नेकपाका साथीहरुले नेपालमा भ्रष्टाचारको अहिलेसम्म नपुगेको सिमा पुर्याईसकेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्