Logo

नेकपा केन्द्रीय कमिटी बैठक स्थगित्



काठमाडौं, १२ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को यही कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले आज (बुधबार) एक विज्ञप्ति निकालेर केन्द्रीय कमिटी बैठक स्थगित् भएको जानकारी दिएका छन् । बैठक अब मंसिर १५ देखि १७ गतेसम्म बस्ने जनाईएको छ । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्