Logo

मुख्यसचिव वैरागीलाई कोरोना संक्रमण



काठमाडौं, १२ कार्तिक । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरस संक्रमण भएको छ । आज साँझ ट्विटरमार्फत मुख्यसचिव वैरागीले रिपोर्ट पोजेटिभ आएको जानकारी गराएका हुन् । उनले पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम