Logo

हाँस्यो हिमाल (फोटोफिचर)



काठमाडौं, १४ कात्तिक । उपत्यकाको मौसम खुबै खुलेको छ । उत्तरतर्फ हिमाल छर्लङ्ग देखिन्छ । हरियो डाँडा र त्यसमाथि सेतो हिमाल मुस्कुराइरहेको दृश्य देख्न पाइन्छ ।

वर्षा सकिएपछि छ्याङ्ग मौसम अनि चम्केको हिमालले मनै फुरुङ्ग हुन्छ ।

तस्बिर स्रोतः बेदबहादुर खड्का



प्रतिक्रिया दिनुहोस्