Logo

टपरी बनाउँदै महिलाहरु



पाल्पा, १५ कात्तिक । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको मुझुङ्गमा सामूहिकरुपमा टपरी बनाउँदै महिलाहरु । जन्म, मृत्यु र बिवाह संस्कारमा हुने भोज भतेरमा टपरीमा खाना खाने चलन छ । तस्वीर : कृष्ण दर्नाल, रासस



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम