Logo

भारतीय सेनाअध्यक्ष नरवणेलाई स्वागत गर्दै बलाधिकृत रथी शर्मा



काठमाडौं, १९ कार्तिक । तीन दिने नेपाल भ्रमणको लागि आज काठमाडौं ओर्लिएका भारतीय सेनाअध्यक्ष मनोज मुकुन्द नरवणे र उनकी धर्मपत्नी विना नरवणेलाई त्रिभुवन विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा र श्रीमती सुनिता शर्माले स्वागत गरेका छन् । तस्विर : नेपाली सेना

 

 



प्रतिक्रिया दिनुहोस्