काठमाडौँमा भूकम्पको धक्का महसुस


काठमाडौँ, २५ कार्तिक । काठमाडौँ उपत्यकामा भूकम्प धक्का महसुस भएको छ। आज (मंगलवार) दिउँसो करिब साढे ४ बजेको समयमा भूकम्पको धक्का महसुस गरिएको हो ।

यस विषयमा थप जानकारी आउन हुने बाँकी रहेको छ।-File Photo