पोखराको आकाशमा प्याराग्लाइडिङ(फोटोफिचर)


पोखरा,२६ कात्तिक: छुट प्याकेजले प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यटक उत्साहित । नेपाल हवाई उडान संस्थाले पोखरामा प्याराग्लाईडिङमा छुटसहितको प्याकेज उपलब्ध गराएपछि पोखराको आकाशमा प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यटक यो समय उत्साहित भएका छ्न ।

तस्बिर : राधिका कँडेल-रासस