Logo

देउवासँग पौडेलको सहमति भएको हो ? यसो भन्छन् पौडेल (भिडिओसहित)



काठमाडौं, ४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू र पार्टी सभापति शेरबहादुर देउवाबीच सैद्धान्तिक सहमति भएपनि ठोस सहमति नभएको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गदै नेता पौडेलले यस्तो बताएका हुन् । उनले भने,‘सैद्धान्तिक सहमति मोटामोटी भएको छ । तर, ठोस सहमति भएको छैन् ।’



प्रतिक्रिया दिनुहोस्