Logo

ओलीमाथि प्रचण्डले लगाएका आरोप जायज छन् : डा. लोहनी (भिडिओसहित)



काठमाडौं, ४ मंसिर । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएका आरोपहरु सत्य रहेको र ती कुराहरु आफूहरुले पनि उठाएको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष डा. लोहनीले यस्तो बताएका हुन् । आफूहरुले उठाएका कुराहरु नेकपाभित्रैबाट कुरा उठ्नु सकारात्मक कुरा भएको उनको भनाई छ । हेरौं कुराकानीको भिडिओ :



प्रतिक्रिया दिनुहोस्