Logo

भोला रिजालसँग ऋषि धमलाको विशेष कुराकानी (भिडिओसहित)



काठमाडौं, ५ मंसिर । बरिष्ठ चिकित्सक डा. भोला रिजालले आफू कोरोना संक्रमण जितेर पनि काममा फर्किसकेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. रिजालले यस्तो बताएका हुन् । उनले होम आईसोलेशनबाट सकभर कोहीपनि संक्रमित अस्पताल जान नपरोस भनेर आफूहरुले योजना बनाईरहेको पनि सुनाए । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्