Logo

प्रहरी हिरासतमा थुनुवाले गरे आत्महत्या



बाँके, ५ मंसिर । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् ।

अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको थियो । उनी आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । यसबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्