मन्त्रिपरिषदको बैठकः तीन सचिवको बढुवा हुने


काठमाडौं, १० मंसिर । मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठकले तीनजना सचिवको बढुवाको निर्णय गर्ने बुझिएको छ ।

बढुवा सिफारिश भएका सचिवहरुमध्ये प्रशासनतर्फ गोकर्णमणि दुवाडी, कृषितर्फ योगेन्द्र कार्की र इन्जिनियरिङतर्फ सुरेश आचार्य छन् ।