Logo

महिला ब्लगरले तोडिन् शारीरिक सम्बन्ध राख्ने कसम



सेक्स एण्ड लन्डन सिटी नामको ब्लग फाउन्डर निक्सालिना वाटसनले केही दिन अगाडी एक कसम खाएकी थिइन्, उनले एक वर्ष सम्म यौन सम्बन्ध नराख्ने । तर, उनले यो कसमको ११० दिनमा कसम तोडेकी छिन् । वास्तवमा निक्सालिनाले आफ्नो ब्लगमार्फत सेक्स र लवको बारेमा कुरा गर्छिन् ।

एक वर्ष अगाडी उनले पुरुषसँग डेटिङ जाने रुचि नभएको र पुरुषहरुको सोच ओछ्यानसम्म पुग्ने मात्र भएको बताएकी थिइन् । उनले गरेको यस्तो निर्णयलाई ब्लगमा राखेकोले धेरैले प्रंसशा गरेका थिए । उनको यहि निणर्यकै कारण धेरै महिलाहरुको उनी प्रेरणाको श्रोत बनेकी थिइन् ।

वाटसनले १ वर्षसम्म यौन सम्बन्ध नराख्ने पनि बताएकी थिइन् । तर, तीन महिनापछि निणर्य तोडेकी छिन् । उनले एक पार्टीमा सुन्दर युवा भेटेपछि उनको कसम तोडिएको हो । वाटसनले पुरुषलाई घरमा नै ल्याएर यौन सम्बन्ध बनाएकी हुन् ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्