Logo

भारतीय विदेशसचिव श्रृंगलाद्धारा परराष्ट्रमन्त्री ज्ञवालीसँग शिष्टाचार भेटवार्ता



काठमाडौं, ११ मंसिर । नेपालको दुई दिने भ्रमणमा रहको भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित् परराष्ट्रमन्त्रालयमा भेटवार्ता भएको हो । यसअघि होटल याक एण्ड यतिमा पररराष्ट्रसचिव स्तरीय बैठक बसेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्