Logo

२४ घन्टामा देशभर १६ सय १४ संक्रमित थप



काठमाडौं, ११ मंसिर । नेपालमा कोरोना भाइरसका आज  १६ सय १४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख २७ हजार  ६ सय ४० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज  १ हजार ४ सय ३७  जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ९ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot