Logo

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव श्रृंगलाको शिष्टाचार भेटवार्ता



काठमाडौं, ११ मंसिर । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारमा भारतीय विदेश सचिव श्रृंगलाले भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्