Logo

प्रधानमन्त्री ओलीलाई ज्योतिषको सल्लाह : आज सचिवालयमा पेश गर्ने प्रतिवेदन स्थगित गर्दा राम्रो



काठमाडौं, १३ मंसिर । ज्योतिष सुनिल सिटौलाले आज बस्ने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन पेश नगर्न सुझाव दिएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो लेखेका छन्-“आज चन्द्रमा पापकर्तरी योगमा परेको छ। यस्तो बेलामा आज प्रधानमन्त्री ओलीज्युबाट नेकपा सचिवालयमा प्रस्तुत हुने प्रतिवेदनले निस्चय नै नेकपालाई अप्ठ्यारो पार्न सक्छ। सकिन्छ भने आज त्यसलाई स्थगित नै गर्ने सल्लाह दिन सकिन्छ!!!!”



प्रतिक्रिया दिनुहोस्