Logo

वैदेशिक रोजगारीमा हिँडे नेपाली(फोटोफिचर)



काठमाडौँ, १३ मङ्सिरः वैदेशिक रोजगारीमा जान लागेका नेपाली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पिसिआर रिपोर्ट देखाउन लाइमा बस्दै । विश्वभर फैलिएको कोरोना भाइरसका कारण यात्रुले कोरोनाको नेगेटिभ रिपोर्ट देखाएपछि मात्र हवाई यात्रा गर्न पाउँछन् ।

तस्बिर : प्रदीपराज वन्त-रासस



प्रतिक्रिया दिनुहोस्