Logo

प्रदीप गिरीसँग ऋषि धमलाको विशेष कुराकानी (भिडिओसहित)



काठमाडौं, १४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद प्रदीप गिरीसँग पत्रकार ऋषि धमलाले विशेष कुराकानी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गिरीले कम्युनिष्ट पार्टीमा पहिलेदेखि नै एकले अर्कोलाई गद्दारी भन्ने चलन रहेको स्मरण गराए । उनले सत्तारुढ नेकपाभित्रको विवाद र नेताहरुबीच आरोप–प्रत्यारोप पनि सामान्य भएको प्रतिक्रिया दिए ।

 



प्रतिक्रिया दिनुहोस्