Logo

नेकपाभित्रको विवाद, ओली र दाहाल पक्षधर नेताहरुबीच चर्काचर्की (भिडिओसहित)



काठमाडौं, १४ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद शीर्ष नेताहरुले आपसमा छलफल र सम्वाद गरेर हल गर्नुपर्ने बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेता दामोदर भण्डारी र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षधर नेता हेमराज भण्डारीबीच चर्काचर्की भएको हो ।



प्रतिक्रिया दिनुहोस्