Logo

विवाहको १५ वर्षपछि पतिको फोटो हेर्दा…



चीनका एक जोडीलाई पुरानो तस्वीरले तर्साएको छ । यिगिन लु र हेडोंग झैग एक दिन परिवारका तस्वीरका एल्बम हेरिरहेका थिए । फोटो हेर्दै जाँदा उनको नजर अचानक एक तस्वीरमा पर्र्यो, जुन १५ वर्ष पहिले खिचिएको थियो ।

ध्यान दिएर हेर्दा फोटोको पृष्ठभुमिमा एक महिला देखिएकी थिइन्, उनी लु की आमा थिइन् । झैगले भने, तस्वीर हेरीरहेको समयमा लु ले ठुलो स्वरले तस्वीर हेर्न भन्दै यी त मेरी आमा हुन् भनिन् । भैmगले फोटोमा आमा आउनु कतै न कतै पहिल्यै देखि नै जोडीएको महसुुस भएको थियो ।

तस्वीर भएको स्थान लिंग वुक्सी शहरको एक स्थान हो, जहाँ भगवान बुद्धको प्रतिमा नजिक रहेको छ । लु को उमेर २५ पुगेको छ । तस्वीर खिच्ने व्यक्ति उनकै पति किशोर थिए । लु ले गन्तव्यको बारेमा आफुलाई भरोसा लाग्र्दैनथ्यो पछि भने लाग्न थालेको बताएका छन् ।

त्यो समयमा लु को पति झैग १४ वर्षका मात्र थिए । उनीहरुको मागी विवाह हो । विवाह पहिले एक अर्को परिवारबीच परिचय थिएन् । तर, विवाह भएको १५ वर्ष पछि एक तस्वीरमा श्रीमतीको आमा श्रीमान्को साथमा देख्दा आश्चर्य चकित परेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्