Logo

जाँदाजाँदै भवानी राणाले भनिन्–”मेरो कार्यकाल सफल रह्यो” (भिडिओसहित)



काठमाडौं, १५ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले महासंघमा आफ्नो नेतृत्वदायी कार्यकाल सफल रहेको स्पष्ट पारेकी छिन् । उनले आफूलाई टिमको साथ र सहयोग रहेको पनि विश्वास दिलाईन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले कोभिडको बेलामा पनि आफूहरुले सरकारसँग समन्वय गरेर उद्योग तथा व्यवसायीहरुले ठूलो हृदय देखाएर राम्रो काम गरेको जिकिर गरिन् । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्