Logo

साहिल अग्रवालको दाबी : सरकारसँग सहकार्य गर्दै अघि बढ्छौं (भिडिओसहित)



काठमाडौं, १५ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित साहिल अग्रवालले अध्यक्ष शेखर गोल्छाले महासंघलाई प्रभावकारी रुपमा अघि बढाउनको लागि सही भिजन ल्याएको सुनाउँदै त्यसलाई कार्यानवयन गर्ने जनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । आर्थिक समृद्धि देशको लागि ठूलो कुरा भएकोले सरकारसँग सहकार्य गरेर आफूहरु अघि बढ्ने पनि उनले विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्