Logo

काठमाडौंमा आज ८०९ जनामा संक्रमण पुष्टि



काठमाडौं, १५ मंसिर । काठमाडौं उपत्यकामा आज एकै दिन ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  १४ सय ७४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ८ सय ९ जना थपिएसँगै जोखिम बढेको छ ।

त्यसैगरी आज २४ घन्टामा १९३१ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २ लाख १४ हजार ५ सय २१ रहेको छ । देशभर कुल संक्रमितको सख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्