Logo

हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नाती पुस्ता जन्मिसकेको छ है : डा. भट्टराई



काठमाडौं, १५ मंसिर । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देशका विभिन्न शहर र काठमाडौंमा राजावादीहरुले गरेको प्रदर्शनलाई प्रायोजित हर्कतको संज्ञा दिएका छन् । सामाजिक सञ्जालमार्फत डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेको छन्,”यौटै शैलीमा देशका प्रमुख शहर र काठमाण्डौमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले०१७सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रष्टै छ।तर यो२१औं शताब्दी हो;सार्वभौम बनेका जनता फेरि दासतामा फर्कनेछैनन्।हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षागर्न नातीपुस्ता जन्मिसकेको छ है!”

Related News:

काठमाडौंमा राजावादीहरुको बृहत्त प्रदर्शन (फोटोफिचर)



प्रतिक्रिया दिनुहोस्