Logo

केपी ओलीमा दम्भ छ, दुवै अध्यक्षको प्रस्तावमा छलफल हुनुपर्छ : शाक्य (भिडिओसहित)



काठमाडौं, १६ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा प्रदेश सांसद अष्टलक्ष्मी शाक्यले नेकपा कसैले पनि चाहेर फुटाउन नसक्ने र नेकपा फुट्छ भनेर आश नगर्न विरोधीहरुलाई आग्रह गरेकी छिन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । यद्धपी उनले वर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीमा भने दम्भ बढि भएको आरोप लगाईन् । उनले नेताहरुले आफूसँग भएको कमिकमजोरी सुधार गर्नुपर्नेमा जोड दिईन् ।



प्रतिक्रिया दिनुहोस्