Logo

प्रधानमन्त्री ओलीमाथि मात्रिका यादवको आरोपै-आरोप (भिडिओसहित)



काठमाडौं, १६ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मात्रिका प्रसाद यादवले आफूहरुसँग नमिलेको भए केपी शर्मा ओली नेतृत्वको सरकार बन्न सक्दैनथियो भन्ने टिप्पणी गरेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले यस्तो बताएका हुन् । अध्यक्षद्धय ओली र पुष्पकमल दाहालबीच सरकारको नेतृत्व आधा आधा गर्ने सहमति भएको तर स्थायित्वको लागि दाहालले आलोपालो सरकारको नेतृत्व छोडेको यादवको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्