Logo

उपत्यकामा एकैदिन ७२३ संक्रमित थप



काठमाडौं, १७ मंसिर । काठमाडौं उपत्यकामा आज एकै दिन ७ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १४ सय ९० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ७ सय २३ जना थपिएसँगै जोखिम बढेको छ ।

त्यसैगरी आज २४ घन्टामा १५६७ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २ लाख १८ हजार १ सय ६१  रहेको छ । आज काठमाडौं उपत्यकामा थपिएका ७ सय २३ जना मध्ये ३२५ महिला र ३९८ पुरुष रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्