Logo

आज विश्व अपाङ्गता दिवस



काठमाडौं, मंसिर १८। अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तर्राष्ट्रिय दिवस बिहीबार मनाइँदैछ ।

‘कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागिहामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यो दिवसमनाइने भएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घद्वारा बुधबार आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको अधिकार र आवश्यकताको सवालमा साताव्यापी कार्यक्रमसहित दिवस मनाइने जानकारी दिइयो ।



प्रतिक्रिया दिनुहोस्