Logo

डिसेम्बर महिनामा जन्मनेको यस्तो हुन्छ व्यक्तित्व



डिसेम्बर महिनामा जन्मनेको स्वभाव कस्तो हुन्छ । उनीहरुको स्वभाव अन्यभन्दा केही पृथक हुन्छ ।

  • यदि तपाइँको जन्म कुनै वर्षको डिसेम्बरमा भएको हो भने आफैमा एक किसिमको घमण्डी हुनुहुन्छ ।
  • अरुप्रति निर्भर रहने प्रवृत्तिको कारण घरका मानिसहरुले निहु खोजी राख्छन् । तपाइँ धेरै अल्छी हुनुहुन्छ ।
  • तपाइँमाथि परिवारमा माया प्रेम भन्दापनि गुनासो धेरै हुने गर्छ ।
  • तपाइँ अरु कसैको अपेक्षाको ख्याल गर्नुहुन्न् ।
  • डिसेम्बरमा जन्मने मानिस बाहिरी मानिससँग तालमेल गर्न त्यति चाहादैनन् ।
  • यो महिनामा जन्मने मानिसहरुले अरुले त्यसैपनि आफुलार्इृ बुझोस् भन्ने चाहान्छन् ।
  • यो महिनामा जन्मने मानिसहरु कलाकार र दार्शनिक हुन्छन् । तर, १ देखि १४ को बीचमा जन्मने मानिसहरु धेरै अल्छी अकडा हुनछन् ।
  • यी मानिसहरुले जीवनमा एक पटक उपलब्धी हासिल गरेमा सबै उमेर त्यसैमा रमाउँछन् र अगाडी बढ्न सक्दैनन् ।
  • उनीहरु कल्पनामा धेरै रमाउँछन् । जुन यथार्थमा धेरै टाढा हुन्छन् ।
  • संवेदनसिल धेरै हुने भएकोले भावुकताको कारण दुःखले छाड्दैन् ।
  • उनीहरु घरमा बस्ने धेरै रुचाउने भएकोले राम्रो अवसरलाई पनि गुमाएर घरमै बस्नु चाहान्छन् ।
  • उनीहरुमा बिचित्रको आकर्षण पनि हुन्छ । यदि केटा १६ वर्ष पुगेमा नक्कले प्रकारका हुन्छन् भने केटीहरुको ४–५ जनासँग अफेयर हुन्छ ।
  • यो महिनामा जन्मने मानिसहरुको एक नराम्रो आदत हुन्छ । रक्सी, अवैध सम्बन्ध र बाजी राख्ने ।
  • दोहोरो चरित्रको हुनेको कारण फाइदा उठाउन सक्दैन र जलन हुन्छ ।
  • यस महिनामा जन्मने महिला धेरै चलाख र कुटनीतिज्ञ हुन्छन् । अत्यन्तै मिठो बोलेर अगाडीको मानिसलाई मुर्ख बनाइदिन्छन् । आफ्नो काम अरुलाई लगाउन माहिर हुन्छन् ।
  • अस्थिर तथा चन्चल प्रवत्तिको कारण मानिस सफलतामा ध्यान केन्द्रित गर्न पाउँदैनन् । आफैले आफैलाई श्रेष्ठ सम्झने भएकोले चारैतर्फबाट मानिसहरुले तारिफ चाहान्छन् ।
  • यी महिनामा जन्मनेले साथीको तुलनामा धन कमाउछन र उडाउछन् पनि ।
  • यी मानिसहरुले परिवारका सबैजना आफै निर्भर भएको चाहान्छन् ।

लक्की नम्बरः १,३,८

लक्की कलरः पहेलो, खैरो, रातो र प्याजी

लक्की दिनः आइतबार, शनिबार र बुधबार

लक्की धातुः पन्ना र मोती



प्रतिक्रिया दिनुहोस्