Logo

नेपाल-भारत व्यापार पारवहनसम्बन्धी बैठक



काठमाडौं, १८ मंसिर । नेपाल र भारतबीच व्यापार पारवहनसम्बन्धी बैठक शुरु भएको छ । आजबाट सचिवस्तरीय बैठक शुरु भएको हो ।

व्यापार पारवहनमा नेपाल र भारतबीच अन्तर सरकारी उपसमितिको दुई दिने बैठकमा दुवै देशका सचिवहरु सहभागी छन् । बैठकले द्विपक्षीय व्यापार र आर्थिक सम्बन्धको समिक्षा गर्दै थप वृद्धिको मार्ग अगाडि बढाउने बताइएको छ । भर्चुअल बैठकले दुई देशबीच विभिन्न तहमा संवाद अगाडि बढाएको सन्देश समेत दिएको छ ।



प्रतिक्रिया दिनुहोस्