Logo

प्रयोगशालामा उत्पादन गरेको कुखुराको मासु बेच्न सिंगापुरमा स्वीकृती



एजेन्सी, १९ मंङसिर । सिंगापुरले प्रयोगशालामा उत्पादन गरिएको कुखुराको मासु बेच्न स्वीकृती दिएको छ । उक्त मासु फ्रेस र शारीरीक अवस्थालाई मध्येनजर गरी तयार पारिएको कारण स्वीकृती दिएको हो ।

यसअघि उक्त किसिमको मासु स्यान फ्रान्सिस्कोमा लागू गरिएको थियो । उक्त मासुलाई प्रयोगमा कहिलेदेखि ल्याउन विषय कम्पनीले सुलाएको छैन् । यसले मिट इन्डसट्रिलाई अत्याधिक माज्ञामा फाइदा हुने जनाइएको छ । यसलाई जनावरको मांसपेशीको कोषले उत्पादन गरिएको कारण यो अन्य मासु भन्दा फरक हुने गर्दछ ।

मासुलाई रेष्टुरा, सुपरमार्केटले सजिलै वितरण गर्ने सक्ने छ । यो उत्पादक कम्पनीका लागी सफलताको नयाँ आशा दिने भनिएको छ । विगत दशक देखि थुप्रै उत्पादक कम्पनीहरु बजारमा आए तर, बजार भने लिन सकेको थिएन् । यसले मासु बजारमा नयाँ तरिकाको सुरुवात गर्ने भएको छ । कुखुरा उत्पादनको क्रममा कुनैपनि एन्टीबायोटिक प्रयोग नभइ यसलाई माइक्रोबायोलोजीको सामाग्रीले उत्पादन गरिएको हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्