Logo

२४ घन्टामा १५ सय ७५ संक्रमित संक्रमण मुक्त



काठमाडौं, १९ मंसिर । २४ घन्टामा देशभर १५ सय ७५ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको सख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज ८ हजार ३१ जनाको पिसीआर परिक्षण भएको छ भने देशभर संक्रिय संक्रमितको सख्या १५ हजार ४ सय ४७ रहेको छ । मन्त्रालयको अनुसार ५ सय ३७ जना क्वारेन्टाइनमा छन् । त्यस्तै आइसोलेशनमा बस्नेको सख्या १५ हजार भन्दा धेरै रहेको छ ।



प्रतिक्रिया दिनुहोस्