Logo

कैलाश हेलिकप्टरलाई कोरोनाका विमारी बोक्न अनुमती



काठमाडौं, मंसिर २७ । कैलाश हेलिकप्टर सर्भिसेसले देशभरबाट केरोना भाइरसका बिमारलाई उपचारार्थको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको आवश्यक नीति निर्देशनको पालना गरि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उद्वारा उडानको अनुमती पाएको छ ।

कम्पनीका दक्ष प्राविधिकको टोलीले शुरुवातदेखि नै खोज तथा उद्वार र अन्य अशक्त विमारीहरुको सफल उद्वार उडानको सेवा दिदै आएको जनाउदै कम्पनीले आवश्यक सुरक्षा मापदण्डको पूर्ण पालना गर्दे उद्वार उडानकालागि तयार रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्