Logo

नवजात बच्चाको अनुहार एलियन जस्तो भएपछि…



युपीमा अमरोहाकी एक महिलाले एक असामान्य बच्चाको जन्म दिएकी छिन् । नवजात शिशुको अनुहारमा भएका अंगहरु आँखा माथि उठेको थियो । एक निजी नर्सिङ होममा जन्मेको यस्तो आश्चर्यको बच्चालाई हेर्नलाई भिड लागेको थियो । नवजात शिशुको केही घन्टामा निधन भएको छ । यस क्रममा गाउँलेहरुले बलिउड फिल्म ‘कोई मिल गया’ मा एलियनको जादुमा नवजात शिशुको अनुहार मिल्ने गरेको बताएका छन् ।

बच्चाको परिवारले गौसाई गाउँमा बस्ने गर्छन् । प्रसव पिडापछि बच्चाको आमालाई मेव गाउँको एक नर्सिङ होममा लगेका थिए । उनलाई अस्पताल पुरा¥एपछि ती महिलाले बच्चाको जन्म दिएकी थिइन् । त्यो बच्चालार्इृ हेर्नेको भिड लागिरहेको भएता पनि एकैछिनमा बच्चाको मृत्यु भएको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्