Logo

काका र बाबुको उस्तै अनुहारले बच्चा झक्किएपछि…



१६ महिनाकी नानी रीड अलमलमा परिन् । उनका पिता र उनका जुम्ल्याहा भाईलाई उस्तै देखेर । रीडको पिता स्टीफन र उनका जुम्ल्याहा भाई माइकलको यो भिडियो भाइरल भएको छ ।

जब रीड स्टीफनलाई बाबा सम्झेर काखमा बस्छिन्, तब माइकलको काखमा जान खोज्छिन् । यति मात्र होइन यी जुम्ल्याहा भाईहरुको पत्नीपनि जुम्ल्याहा दिदी बहिनी हुन् । जब रीड आफ्नी काकीलाई देख्छिन् । तब पनि अलमलमा पर्छिन् । उनीहरुको यो भिडियोलाई ९६ लाख भन्दा धेरैले हेरेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्