Logo

यौन शक्ति बढाउने यो सर्प



यो दुई मुख भएको सर्प तस्करसँग बरामद गरेको हो । यस सर्पको अन्र्तराष्ट्रिय मुल्य १० लाख रुपैयाँ बताइएको छ । यस सर्पलाई यौन शक्ति बढाउने औषधिका प्रयोग गरिने जनाइएको छ । सर्पबाट इन्डोनेशिया, चीन र साउदी अरब जस्ता देशहरुमा यौन शक्ति बढाउने औषधि बनाउने धेरै पुरानो चलन हो ।

तस्करहरुले तस्करी गर्ने क्रममा सर्पलाइृ टुक्रा टुक्रा बनाएर फरक–फरक देशहरुमा बेच्ने गर्छन् । यसको मुल्य तौलको हिसाबले हुन्छ । यदि दुई किलो भन्दा धेरै भएमा २÷३ लाख रुपैयाँसम्म बजारमा बेच्ने गर्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्